५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

लकडाउनमा लाफा समुहको आकस्मिक रक्तदान



बुटवल । लकडाउनको समयमा रगत अभाव भएपछी लाफा समूह बुटवलले आकस्मिक रक्तदान गरेको छ ।

लकडाउनको कारण अहिले रक्तदानका कार्यक्रमहरु खासै नभएपछी बुटवलमा रगतको अभाव देखिन थालेपछि लाफा समुहले आकस्मिक रक्तदान गरेको हो । समुहको यो ११ औ रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस स‍ोसाईटी, रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्र सभाहलमा कार्यक्रम गरिएक‍ो समुहका अध्यक्ष तारा रेश्मीले बताउनुभयो ।

युवाहरुलाई एकतावद्घ गरि खेलुकद र सामाजिक क्षेत्रमा अग्रसर गराउदै आएको समुहले वर्षक‍ो दुईपटक रक्तदान गर्दै आएको छ ।

ब्लड बैकमा विभिन्न समुहको रगत अभाव भएपछि रक्तदान गरिएक‍ो उहाले बताउनुभयो । बैकमा अहिले ए र बि पोजिटिभ रगत अभाव रहेको छ ।

समुहका संरक्षक बासुदेव लामिछानेले ३० युनिट रगत सकलन भएको बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ५ : २० बजे

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज

आईपीएल : हैदरावादलाई मुम्बईले ४ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार दोस्रो

मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८