५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

प्रदेश ५ प्रदेशसभाको छैटौँ अधिवेशन जेठ ९ गतेदेखि



बुटवल । जेठ ९ गते प्रदेश ५ प्रदेशसभाको छैटौँ अधिवेशनको लागि आह्वान गरिएको छ ।

नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभा नियमावली २०७४ को नियम ३(१) बमोजिम प्रदेशसभाका सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध गरिएको प्रदेश ५ प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

सो अधिवेशन अपराह्न १ बजे प्रदेशसभाको सभाकक्ष बुटवलमा शुरु हुने छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : ३३ बजे

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज

आईपीएल : हैदरावादलाई मुम्बईले ४ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार दोस्रो

मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८