५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

९ जना संक्रमित थपिए, संक्रमितको संख्या २५८ पुग्यो



बुटवल । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षण तथा भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणबाट थप ९ जनामा कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरका ३७ बर्षिय पुरुष र बांके नरैनापुर १, ३ र ५ नम्बर वार्ड ठेगाना भएका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षका पुरुषहरुमा संक्रमण पुष्टी भएको छ ।

बांकेमा पुष्टी भएका संक्रमितहरु दक्षिण भारतबाट रेलमार्गहुंदै सिमामा आएर नेपाल भित्रिएका र स्थानीय क्वारेन्टाईनमा रहेकाहरु भएको प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले फेसबुक मार्फत जानकारी दिनु भएको छ । उहांले भारतीय रेलयात्रा कोरोनाबाट असुरक्षित भएको समेत उल्लेख गर्नुभएको छ ।

यो संगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : २९ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका