५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

दुवाकोटबासीको कोरोना परीक्षण गर्न नेकपा नेता भीम रावलको आग्रह



काठमाडौं । भक्तपुरको दुवाकोट बस्ने आफ्ना सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलले दुवाकोटका स्थानीयको स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभएको छ ।

आफ्ना सुरक्षागार्डलाई दुवाकोटतिरबाट सरेको हुनसक्ने बताउँदै नेता रावलले त्यहाँका स्थानीयमा समुदाय स्तरमा जाँच गर्नुपर्ने आग्रह गर्नुभएको हो ।

त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा कोरोना रहेको हुनसक्ने आशंका गर्दै उहाँले तत्काल परीक्षण दायरा बढाउनुपर्ने बताउनुभयो ।

आफ्ना सुरक्षागार्ड एक महिनादेखि बिदामा रहेका कारण आफुसँग सम्पर्कमा नरहेको उहाँले बताउनुभयो ।

नेता रावलको भने संसदमा पीसीआर परीक्षण भैसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : ५२ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका