५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते



काठमाडौ । सरकारको आगामी आथिर्क वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते पेस हुने भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पेसबारे राष्ट्रपतिलाई जानकारी दिने निर्णय गरेको छ।

जेठ २ गते अपरान्ह ४ बजे नीति तथा कार्यक्रम पेस हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्नुहुनेछ ।

अहिले संसद्मा प्रिबजेट छलफल चलिरहेको छ। वैशाख ३१ गतेसम्म प्रिबजेट छलफल गर्ने संसदको कार्यसूचि रहेको छ ।

नीति तथा कार्यक्रम पेसपछि जेठ १५ गते वार्षिक बजेट पेस हुनेछ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ५५ बजे

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज

आईपीएल : हैदरावादलाई मुम्बईले ४ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार दोस्रो