५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

कोरोना संक्रमितको संख्या १९१ पुग्यो, आजै मात्र थपिए ५७ जना



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दिन दिनै बढिरहेको छ ।

मंलबार मात्रै ५७ जना संक्रिमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अुनसार मंगलबार ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो । जसमध्ये पर्सा जिल्लाका सबैभन्दा धेरै ३९ जना रहेका छन् ।

यस्तै, कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना र बाराका १ जना रहेका छन् ।

संक्रमित सबैको अहिलेसम्मको अवस्था सामान्य नै रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : २४ बजे

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज

आईपीएल : हैदरावादलाई मुम्बईले ४ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार दोस्रो

मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८