५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

भारतीय अतिक्रमणको विरोधमा ठाउँठाउँमा प्रर्दशन



काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंका विभिन्न स्थानमा आइतबार पनि प्रदर्शन भएको छ ।

भारतले नेपाली भूमि मिचेर तिब्बत जोड्ने सडक बनाएको समाचार सार्वजनिक भएपछि लकडाउनकैबीचमा पनि भारतको विरोधमा प्रदर्शन भएको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर विरोध प्रर्दशन गरेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै भारतीय दूतावास अगाडिको लैनचौर चोकमा पनि विद्यार्थीहरुले प्रदर्शशन गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ४९ बजे

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज

आईपीएल : हैदरावादलाई मुम्बईले ४ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार दोस्रो