५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

जलबिरेमा पहिरो खस्यो, मुग्लिन नारायणगढ खण्ड अवरूद्ध



चितवन । मध्याराती देखि आएको वर्षाको कारण पहिरो जादा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ । ईच्छा कामना गाउपालिका ६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन ।

निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले बतााउनुभयो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : ५२ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका