२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

लियो क्लव अफ बुटवल स्टार्समा अग्रहरी



बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२०/२१ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा दिपेश कुमार अग्रहरी चयन हुनुभएको छ ।

बिहिबार सम्पन्न कार्यक्रमबाट १५ जना नया कार्यसमितिको बनेका छ । प्रथम उपाध्यक्षमा बिनोद कुमार जैसवाल, द्धितिय उपाध्यक्षमा शिवम कसौधन, तृतिय उपाध्यक्षमा उज्वल गैरे, सचिवमा अजय कुमार महतो, कोषाध्यक्षमा रन्जीत कसौधन, सह-सचिवमा बिक्रम प्रसाद आर्चाय, सह–कोषाध्यक्षमा गोबिन्द बिश्वकर्मा चयन हुनुभएको हो ।

यस्तै निर्देशकहरु अजय कानु बानीया, भरत श्रेष्ठ, रितेश गुप्ता, टेलटुईस्टर अबिशेक बर्नवाल, पि.आर.ओ सरोज पोखरेल, टेमरमा अनुराग कसौधन, क्लब सल्लाकार दिपक भट्टराई चयन हुनुभएको हो ।

कार्यक्रमा २०१९/२० का अध्यक्ष अर्जुन श्रेष्ठले नया कार्यसमिति बधाई र सामाजिक सेवा भावले स्थापना भएको क्लवले छोटो समयमा नै विभिन्न क्रियाकलापन गरी समाजम उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि निरन्तता दिनको लागि आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ४३ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर