२८ मंसिर २०८२, आइतबार | December 14, 2025

१ लाख १० हजार बढी व्यक्ति क्वारेन्टाइनमा



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदेखिएपछि हालसम्म १ लाख १० हजार भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार १ लाख १० हजार ७८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । जसअनुसार प्रदेश १ मा ३१६६ जना, प्रदेश २ मा १८ हजार ९७१ जना, बागमती प्रदेशमा २ हजार २२३ जना रहेका छन ।

यस्तै, गण्डकी प्रदेशमा ३ हजार २६ जना, प्रदेश ५ मा ३३ हजार ४५१ जना, कर्णाली प्रदेशमा १८ हजार ९३६ जना र सुदुरपश्चिम प्रदेशमा ३० हजार ३१० जना रहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ४ : ४३ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%