२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेपाल प्रहरीका ८४ डिएसपी सरुवा ६० को पदस्थापन (सुचि सहित)



काठमाण्डौ । नेपाल प्रहरीका जनपद तर्फका ८४ जना नायव प्रहरी उपरिक्षक डिएसपीहरुको सरुवा गरिएको छ । प्रहरी प्रधानकार्यालयले बिहिबार उनीहरुको सुरुवा निकालेको हो ।

प्रधान कार्यालयले निकालेको सुचना अनुसार बांकेमा लकडाउन कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेलेका शिव बहादुर सिंहलाई ईलाका प्रहरी कार्यालय दाङ पठाईएको छ भने जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतलाई काठमाण्डौ नयां बानेश्वर बृत्तमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रतित सिंह राठौरलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैटडीाट डिल्ली नारायण पाण्डेलाई प्रदेश ५ ट्रापिक प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । महानगरिय प्रहरी बृत्त भक्तपुरबाट सुवास खड्का बढुवा भएर बांके जिल्ला प्रहरी कार्यालयमा पठाईएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/DSP_P1.pdf”]

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ८ : ५१ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा