१ बैशाख २०८२, सोमबार | April 14, 2025

रहेनन् गीतकार रत्नसम्शेर



बुटवल । घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन…, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो…., पन्छीमा राम्रो डाँफे….., जाग लम्क चम्क हे नौजवान हो…..जस्ता कालजयी र राष्ट्रभक्ति गीतका चर्चित र्चनाकार लेखक रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ । बुधबार काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका थापाको निधन भएको हो । निधनको कारणबारे अस्पतालले कुनै जानकारी दिएको छैन । थापको थ्रोट स्वाव संकलन गरि कोरोना परीक्षणकालागि पठाइृएको श्रोतले बताएको छ ।

थापाका निधनले नेपाली संगीत क्षेत्रमा ठुलो क्षेती भएको छ । संगीतकर्मीहरुले थापालाई खरो मिजासका महत्वकांक्षि गीतकारकारुपमा लिने गर्दथे ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ५ : ४३ बजे

विसं २०८१ः नेपाली खेलकुदलाई फर्केर हेर्दा

काठमाडौँ  । नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

मुस्ताङ । मुस्ताङमा ठुलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा

चैत मसान्तसम्मको विकास खर्च २९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको