२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अर्थतन्त्र गम्भीर संकटमा : अर्थमन्त्री खतिवडा



काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीले देशको अर्थतन्त्र लगायत प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पार्न थालेको बताएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र समस्यामा पर्न थालेको स्वीकार गर्नुभएको हो ।

विश्वकै अर्थतन्त्रमा परेको नकारात्मक असर नेपालमा परेको खतिवडाले बताउनुभयो ।

खतिवडाले भन्नुभयो, ‘विश्वव्यापी महामारी कोरोनाका कारण विश्वले मानवीय र आर्थिक संकट सामना गरिरहेको छ । विश्वको अर्थतन्त्रमा संकुचन आइरहेको छ । उत्पादन, व्यापार र लगानी सम्मका श्रृंखला संकुचित भइरहेका छन् । नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा गम्भीर प्रभाव पर्न लागेको छ ।’

कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव रोक्न स्वास्थ्य बजेटमा भने ९० अर्ब रकम विनियोजन गरेको छ । यो अहिलेसम्मको सबैधन्दा धेरै रकम हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ४ : ५१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%