२३ भदौ २०८१, आइतबार | September 8, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १७०,४२३ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४ सय २३ पुगेको छ ।

२४ लाख ८१ हजार २६ जना संक्रमित भएका छन् । त्यसमध्ये ६ लाख ४६ हजार ३ सय ६७ जना उपचारपछि घर फर्किएका छन् भने ५६ हजार ७ सय ६५ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । इटलीमा २४ हजार १ सय १४, स्पेनमा २० हजार ८ सय ५२, फ्रान्समा २० हजार २ सय ६५, बेलायतमा १६ हजार ५ सय ९ र बेल्जियममा ५ हजार ८ सय २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ०४ बजे

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई