२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोना अपडेट : ३,३८,७२४ संक्रमित, ९९ हजारको उपचार, साढे १४ हजारको मृत्यु



काठमाडौ । विश्वव्यापी रुपमा त्रास फैलाउँदै गएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभरमा कुल ३ लाख ३८ हजार ७ सय २४ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय विवरण प्रस्तुत गर्दै आएको वर्ल्डोमिटरका अनुसार संक्रमणको सुरु भएदेखि हालसम्म ती व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म उक्त भाइरसको संक्रमणबाट १४ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको जनाइएको छ । विश्वभर कुल ९९ हजार ३ जना संक्रमितको उपचार भएको पनि उल्लेख गरिएको छ ।

वर्ल्डोमिटरका अनुसार हाल विश्वभर २ लाख २५ हजार ३४ वटा केसहरु सक्रिय रहेकामा २ लाख १४ हजार ४ सय ८१ को अवस्था मध्यम रहेको छ । त्यस्तै १० हजार ५ सय ३५ केसहरु गम्भीर रहेको जनाइएको छ ।

त्यस्तै सो भाइरसका १ लाख १३ हजार ६ सय ९० केसहरु बन्द भएकामा ९९ हजार ३ जनको उपचार भएको छ भने १४ हजार ६ सय ८७ को मृत्यु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : २१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%