११ पुस २०८१, बिहिबार | December 26, 2024

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २८ नेपाली अलपत्र (सूचीसहित)



काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई)बाट नयाँ दिल्ली हुँदै काठमाडौं आउनुपर्ने २८ नेपाली नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छ्न ।

एयर इन्डियाबाट काठमाडौं आइपुग्नुपर्ने नेपाली दिल्लीमा अलपत्र परेका हुन् । उनीहरुले कोरोना भाइरसको संक्रमण भए नभएको टेष्ट गर्ने भन्दै आफूहरुलाई रोकिएको गुनासो गरेका छन् ।

नेपाली नागरिकले आफूहरुको जहाज छुटेको बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ०१ बजे

औद्योगिक व्यापार मेला : देशकै मध्येभागमा रहेको लुम्बिनीमा लगानीका थुप्रै सम्भावना छन्

बुटवल । देशकै मध्येभागमा रहेको लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

लुम्बिनी । सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ

ज्येष्ठ नागरिकलाई सम्मान गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा