२५ चैत्र २०८१, सोमबार | April 7, 2025

युएईमा दुई नेपाली कोरोना संक्रमित, सरकारद्वारा पुष्टि



काठमाडौं । युएईमा रहेका दुईजना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

युएईमा चीनको वुहानबाट सुरुवात भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको बेला दुईजना नेपाली पनि संक्रमित भेटिएका हुन् ।

युएईको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको रिपोर्टमा युएईमा रहेका दुईजना नेपालीमा संक्रमण भेटिएको पुष्टि गरेको छ । त्यस्तै त्यहाँ अन्य १२ जनामा पनि नयाँ संक्रमण देखिएको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ५५ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग