२२ पुस २०८१, सोमबार | January 6, 2025

कोरोना प्रभाव : सिंगै नगर क्वारेन्टाइनमा परिणत



एजेन्सी । सात जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाईनमा राख्ने निर्णय गरेका छन । आजै रातिदेखि प्यालेस्टिनी र इजरेलीहरू आफु रहेको सहर छाड्न वा त्यहाँ आउन पाउनेछैनन ।

यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ । इजरेली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा यो निर्णयलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन ।

यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एक महिने सङ्कटकाल घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ५२ बजे

पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

हेटौँडा । यहाँको हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११

माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआईका लागि पुन : बोलपत्र

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

वीरगञ्ज । वीरगञ्ज महानगर पालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको

लण्डनमा गुन्जियो कन्दरा

बेलायत । ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले