बुटवल । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्ण सहित उनका २०० बढी जम्बो टोली पाल्पाको बसन्तपुर स्थित कामाख्यादेवीको दर्शन गर्न पुगेका छन् । आचार्यको अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेतको टोलीले आज कामाख्यादेवी मन्दिरको दर्शन गरेका हुन् । आचार्य बालकृष्णसँगै बसन्तपुर पुगेका नेपाली र भारतीय पत्रकारहरुसँग कुरा गर्दै आचार्यले भारतीय पर्यटकका लागि…