८ मंसिर २०८१, शनिबार | November 24, 2024

नयाँ पुस्तामा बोलिचाली गर्ने बानी नहुँदा नेवारी भाषा लोपहुने खतरा बढ्यो

बुटवल । नेवारी भाषा, कला, संस्कार, संस्कृति संरक्षणमा अग्रसर रहेको झिगु नेवाः पुच, तिलोत्तमानगरले मंगलबार यःमरी पुन्ही विषेश कायृक्रम गरि मनाएको छ । पुचको वार्षिकोत्सब समेत रहेको अवसरमा यःमरी पुन्ही समारोह विविध कार्यक्रम गरि मनाएको हो । सो अवसरमा बोल्दै सिद्धार्थ नेवा खलका निवर्तमान अध्यक्ष तथा नेवा संस्कृतिविद विजयगोबिन्द श्रेष्ठ (विजय सागर) ले नेवारी भाषालाई…