८ मंसिर २०८१, शनिबार | November 23, 2024

कोरोना जोखिम रोक्ने पूर्वतयारीमा जुट्यो तिलोत्तमा नगरपालिका

तिलोत्तमा । संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्वतयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ । पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तरक्रियात्मक बैठक गरेको हो…