बुटवल । बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि देवदहबाटै तीन वटा कक्षा सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलेको हो । सरकारले यस अघिनै विश्वविद्यालयका लागि देवदहमा करिव ९० विगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबारबाट स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय…