८ मंसिर २०८१, शनिबार | November 24, 2024

पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो

गुल्मी । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरेका छन् । जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन कक्षको शुक्रबार अनुगमन गरेका मन्त्री बरालले स्थानीय स्रोतसाधन परिचालन गरी बनाइएका क्वारेन्टाइन कक्षमा सामाजिक दूरी, शौचालय तथा क्वारेन्टिनमा बस्ने नागरिकका समस्याका बारेमा चनाखो बन्न सुझाव दिए । मन्त्री…