८ मंसिर २०८१, शनिबार | November 24, 2024

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएको मध्य कास्कीको १, स्याङ्जाको ४, गोरखाको १०, नवलपुरको २ र बागलुङको १ जना रहेका छन । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । उनिहरु सबै भारतबाट फर्किएर सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेका थिए । सबै संक्रमितहरु…