१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम आज प्रदेश सभाको बहुमत संख्याले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेष्ठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो । सभाुमख पुर्ण बहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाकाको बहुमत संख्याले पारित गरेसँगै नीति…