१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख (पूर्णपाठ सहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्ताव गरेका हुन् । कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६…