१४ मंसिर २०८१, शुक्रबार | November 30, 2024

कर्णाली प्रदेशका दुई मन्त्रीलाई माओवादीले फिर्ता बोलायो

सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । माआृवादीले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो। माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ एक नेता जानाकारी दिए।