१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्छ : महासचिव पोखरेल

कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको बताएका छन् । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मीनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको दाबी गरे । उनले नेपाली कांग्रेले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको…