८ मंसिर २०८१, शनिबार | November 24, 2024

शान्ति सुरक्षा कायम गराउन खजुराका राजनीतिक दलहरुले प्रहरीलाई साथ दिने

खजुरा । बाँकेको खजुरामा युवाहरु लागु औषधको कुलतमा र बयस्कहरु घरेलु औषध(घरेलु मदिरा) को लतमा फंसेको स्थानीय अगुवाहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय धनौलीमा नयाँ सरुवा भएर गएका ईन्चार्ज प्रहरी निरीक्षक पुर्ण केसीको परिचयात्मक कार्यक्रममा बोलाईएका स्थानीय अगुवाहरुले युवाहरुमा लागु औषध सेवनको समस्या विकरालरुपमा आएको बताए । उनीहरुले भारतीय सिमावर्ती क्षेत्र र बाँके बर्दियाको…