बुटवल । गुल्मीलाई केन्द्रबिन्दु बनाएर कृषि उत्पादनमा आधारित पैचो पसलले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको छ । कृषि उत्पादन र बजारिकरणलाई मुख्य उद्देश्य मनाएको पैचोले बुटवलमा रक्तदान गर्नुका साथै गुल्मीको छत्रकोट १ हुँगामा निशुल्क माटो परीक्षण सेवा दिएर वार्षिकोत्सव मनाएको हो । बुटवलको सुख्खानगर शाखामा आयोजना गरिएको रक्तदानमा ५० बढीले रक्तदान गरेको पैचोका प्रमुख संचालन…