१४ मंसिर २०८१, शुक्रबार | November 30, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम

बुटवल । सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे लुम्बिनी प्रादेशिक अस्पतालमा दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी काम गर्न निर्देशन दिए । अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिङ्गो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना…