८ मंसिर २०८१, शनिबार | November 23, 2024

कोरोनाको खोप बने पनि ५० प्रतिशत खतरा मात्रै कम गर्ने : एन्थोनी फाउची

एजेन्सी । अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशत मात्रै काम गर्ने बताएका छन । टास्क फोर्सका सदस्यसमेत रहेका फाउचीले खोपले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने खतरा ५० देखि ६० प्रतिशत मात्रै रोक्न सक्ने भन्दै खोप बनेपछि पनि सार्वजनिक स्वास्थ्य सामग्रीको आवश्यकता भइरहने बताएका…