८ मंसिर २०८१, शनिबार | November 24, 2024

भारतसँग सीमा विवादकै बीच चिनियाँ राष्ट्रपति सीको कडा निर्देशन, – सीमा सुरक्षालाई थप मजबुद बनाऊ

चिनियाँ राष्ट्रपति सी चिङफिङले देशको सीमा सुरक्षालाई सुरक्षित राख्ने प्राथमिकता रहनुपर्ने बताएका छन् । तिब्बत मामिलाबारे देशको सर्वोच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं केन्द्रीय सैन्य आयोगका प्रमुख समेत रहेका राष्ट्रपति सी ले सिमा सुरक्षामा प्राथमिकता दिनुपर्ने बताएका हुन् । बैठकमा चिनियाँ राष्ट्रपति सी ले पार्टी, सरकार र उच्च सैनिक नेताहरुलाई सीमा सुरक्षालाई…