८ मंसिर २०८१, शनिबार | November 23, 2024

खुल्ला सिमा भारतका लागि पनि उत्तिकै समस्या छ : उपाध्याय

बुटवल । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको प्रेसरका कारण सरकारले नीजि क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दातृनिकायहरुले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने बताउँदै मुलुकको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभयो । बुटवल उद्योग बाणिज्य संघको ६७ औं स्थापना दिवसको अवसरमा…