काठमाडौ । अहिले नेपालमा मौसममा उतार चढाव ल्याउने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशको पश्चिमी पहाडी भु–भागका १/२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको…