८ मंसिर २०८१, शनिबार | November 24, 2024

कोरोनाबाट ईटलीमा एकैदिन ६२७ को मृत्यु, १३ जना डाक्टरको पनि ज्यान गयो

एजेन्सी । कोरोनाको उद्गम मुलुक चीनमा भन्दा ईटालीमा कोरोनाको प्रभाव तिब्र गतिमा अगाडी बढेको छ । शुक्रबार मात्रै ईटलीमा ६ सय २७ जनाको मृत्यु भएको छ । एकै दिन धेरैको मृत्यु भएको यो अहिलेसम्मकै ठूलो आँकडा छ । ईटलीमा अहिलेसम्म ४ हजार ३२ को मृत्यु भएको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन…