खजुरा । बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका लागि स्वास्थ्यमन्त्री प्रदिप पौडेल र स्वास्थ्य सचिव डा. रोसन पोखरेलले गरेको प्रतिबद्धता झुठो साबित भएको छ । गत साउन २५ गते अस्तालको अवलोकनका लागि आएका स्वास्थ्य मन्त्री पौडेल र स्वास्थ्य सचिव डा. पोखरेलले सार्वजनिकरुपमा एक महिना भित्र अस्पताललाई आवश्यक मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट पठाउने प्रतिबद्धता…