बुटवल । तीन वर्षको उमेरमा आफ्ना बाप (बुवा)लाई सधैंको लागि गुमाए । आमा विगत लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित छन् । दुई जना बहिनीलाई पालनपोषण गर्ने, आमा बिरामी हुँदा लागेको ऋण तिर्ने जिम्मेवारी उनी र दाइको काँधमा छ । आमा क्यान्सरको बिरामी भएको कारण उपचारको लागि रकम अभाव छ । त्यसैले आमाको उपचार गर्नैका लागि…