भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट स्थापना गरेको अस्पताल हो ‘भक्तपुर…