‘वाकर’लाई अब भारतमा सबैभन्दा लामो यात्रा गर्ने बाघको रुपमा लिइएको छ । यो बाघले आफ्नो साथीको खोजीमा ३ हजार किलोमिटरको यात्रा पुरा गरेको छ । वन्यजन्तु विशेषज्ञहरुले यो पुरुष बाघको नाम 'वाकर' राख्दिएका थिए । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा क्षेत्रमा आफ्नो घर बनाएको छ । साढे ३ सालको यो बाघ गत वर्ष जुनमा महाराष्ट्रको…