बुटवल । न कसैको बिहे, न कसैको ब्रतबन्ध । न कुनै सत्यनारायण पुजा न त कुनै महापुराण । बुटवलको हिलपार्कमा बिहे, ब्रतबन्ध र पुजा बिना पनि भोजभतेर चलिरहेको थियो । युवाहरु धमाधम पकाउनमा व्यस्त देखिन्थे, कसैले कुखुराको मासु मसलामा मोल्न व्यस्त देखिन्थे भने कोही माछा फ्राई गर्न खटिएका थिए । भोजमा पकाउनेलाई जती जाँगर लागेको…