बुटवल । आज खबरकुराको वार्षिक उत्सव । आरोह र अवरोहकाबीच पहिलो वर्ष पुरा गरेर दोस्रो प्रवेश गरिरहँदा देश, समाज र नागरिकलाई केन्द्रबिन्दुमा राखेर खबरकुराले न्यु मिडियाको छुट्टै पहिचान बनाउन सफल भएको हामिले महसुस गरेका छौं । हाम्रा मुल्यांकन कर्ता, हाम्रा आलोचक, हाम्रा सम्पत्ती भनेको मात्र पाठकहरु नै हुन् । एक वर्षको अवधीमा खबरकुरालाई समाजका बिभिन्न…