८ मंसिर २०८१, शनिबार | November 23, 2024

स्वेदशमा लगानीका लागि सहज वातावरण बनाइदिन गैरआवासीय नेपाली संघको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुसँग भेट गरेका छन् । अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेलसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष पन्तले नेपाल डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितताका लागि आग्रह गरे। नेपाल सरकारको…