८ मंसिर २०८१, शनिबार | November 24, 2024

बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त : शिक्षामन्त्री पौडेल

लण्डन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन् । मन्त्री पौडेलले बुद्ध फाउन्डेसन युकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएको सहकार्यमा लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका…