काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ताजा जनादेशका लागि जनतामा जाने कदम कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरेका छन् । नेकपा काठमाडौं, ओली पक्षले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल र प्रचण्ड फरक-फरक भएको दाबी गरे । नेकपा एमालेसँग एकता गर्दा पुष्पकमल दाहाल भएका…