१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

संसद विघटनको मुद्दामा अदालतलाई सघाउन एमिकस क्युरी गठन

काठमाडौं । नेपाल बार र सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासलाई सघाउने गरी एमिकस क्युरी गठन गरेर पठाएको छ । नेपाल बार र सर्वोच्च बारले संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सघाउनका लागि मागिएको एमिकस क्युरीको सदस्यहरु छनौट गरि पठाएको हो । प्रस्तुत रिटको बाँकी सुनुवाइका लागि अदालतले एमिकस क्युरी माग्ने…