काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ जारी छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी छन्। अहिले प्रतिनिधिसभा विघटनको विरूद्धमा परेका रिटमाथि पक्ष र विपक्षमा बहस सुरू भएको छ । सरकारको…