काठमाडौं । चिकित्सक एवं सामाजिक अभियन्ता डा. गोविन्द केसीले संविधान कुल्चिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले फाल्ने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध शनिबार काठमाडौंको माइतीघरमा आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताएका हुन् । संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको शैली ुश्री ७ु महाराजको जस्तो भएको…