१४ मंसिर २०८१, शुक्रबार | November 30, 2024

राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज सर्वदलीय छलफलको आयोजना गर्न लागेको छ । आयोगले संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतक दलहरुलाई छलफलका लागि कार्यालयमा बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आगामी बैशाखमा घोषणा गरेको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरुलाई बोलाएको हो । सवोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा…