१५ मंसिर २०८१, शनिबार | November 30, 2024

पार्टी छोड्नेहरु ‘चोक्टा खान गएकी बुढी झोलमा डुबिन्’ जस्तै भएका छन् : प्रधानमन्त्री ओली

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित मितिमै चुनाव सम्पन्न हुने दाबी गरेका छन् । धनुषाको ढल्केबरमा नेपालकै सबैभन्दा ठूलो विद्युत सवस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दाबी गरेका हुन् । ओलीले बैशाख १७ र २७ गतेको चुनावका लागि तयारी सुरु भैसकेको जनाउँदै धनुषालगायत २ नं. प्रदेशमा…